दफा
कर्मचारी सम्बन्धी व्यवस्था

९. कर्मचारी सम्बन्धी व्यवस्थाः

(१) नेपाल सरकारले समितिको कार्य सम्पादनको लागि आवश्यक संख्यामा कर्मचारी खटाउनेछ ।
(२) समितिले नेपाल सरकारको सहमति लिई आवश्यकतानुसार विशेषज्ञ कर्मचारी करारमा नियुक्ति गर्न सक्नेछ ।